निम्न माध्यमिक तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन खुला गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको...