नेतृत्व लम्वाइ, चौंडाइ र उचाइले निर्धारण गर्दैन, प्रतिवद्धताले निर्धारण गर्छ
नेपाल शिक्षक संघको जिल्ला अधिवेशन चलिरहेको छ । महाधिवेशनको मिति नतोकिएको भएपनि लोकतन्त्रवादी शिक्षकहरु छिटो भन्दा छिटो जिल्ला अधिवेशन सकाएर राष्ट्रिय महाधिवेशनको तयारीमा छन् ? चैतसम्ममा जिल्ला अधिवेशन सक्ने भनिएपनि...