यौनजन्य अश्लील भिडियो देखाएको अभियोगमा शिक्षकलाई १ वर्ष ३ महिना कैद सजाय
काभ्रेपलाञ्चोक । छात्रालाई अश्लील सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलान्चोकले एक शिक्षकलाई कैद र जरिवानाको फैसला गरेको छ । प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक...