आफ्नै विद्यार्थीको अपहरणपछि हत्या गरेर ५० लाख फिरौती माग्ने शिक्षक पक्राउ
काठमाडौँ । अपहरणपछि हत्या गरेको आरोपमा शिक्षकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरगञ्जस्थित गुरुकुल ईङ्लिश बोर्डिङ स्कुलमा अध्ययनरत आफ्नै विद्यार्थीको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका शिक्षक दुई जनालाई...