विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग
काठमाडौँ । बुटवलको एक निजी बोर्डिङका शिक्षकले कक्षाकोठामै विद्यार्थी कुटपिट गरेको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि कारबाहीको माग गरेका छन् । दीप बोर्डिङ हाई स्कुलका कम्प्युटर शिक्षक एकराज गुरागाईँले कक्षा...