त्रिविद्वारा शिक्षक, कर्मचारीको रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने प्रतिबद्धता
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शिक्षक, कर्मचारीको सम्पूर्ण रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने प्रतिबद्धता जनाएको छ । आज (मंगलबार) नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु र त्रिभुवन विश्वविद्यालयले गठन गरेको वार्ता समितिबीच...