उत्तरपुस्तिका परीक्षणमा सघाउन आन्दोलनरत शिक्षकलाई परीक्षा बोर्डको आग्रह
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण तथा परीक्षा सञ्चालन व्यवस्थापनमा सघाउन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ । आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले देशभरका शिक्षकहरू आन्दोलन गरिरहेका...