शिक्षा मन्त्रालयले बोलायो आन्दोलनरत शिक्षकलाई वार्तामा
काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो । विज्ञप्ति: