छ महिनादेखि पाएनन् शिक्षक-कर्मचारीले तलब, प्रजिअलाई साँचो हस्तान्तरण
पर्सा । पर्साको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले छ महिनादेखि तलब भत्ता नपाएपछि विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म...