१८ फाल्गुन २०८०, शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयमा शिक्षकद्वारा तालाबन्दी
काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयका आंशिक शिक्षकहरूले केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरूमा तालाबन्दी गरेका छन् । आंशिक शिक्षकहरूलाई अविलम्ब करारमा नियुक्ति गर्नुपर्ने लगायतका माग राख्दै शुक्रबार बिहान शिक्षकहरूले तालाबन्दी गरेका हुन् ।...