दरबन्दी मिलान गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी मिलानको काम अघि बढाउने भएको छ। कामपा शिक्षा विभागले कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या बढी शिक्षक कम, कुनैमा शिक्षक बढी विद्यार्थी कम...