छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई कुनै पनि शुल्क लिइए रिपोर्ट गर्न आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीहरूलाई शिक्षण संस्थाहरूले भर्ना शुल्क मागेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कक्षा ११ र १२ मा अध्ययन गर्न काठमाडौँ महानगरपालिकाबाट छात्रवृत्तिका...