शिक्षा समिति सभापतिले भने-‘बर्खे अधिवेशनको पहिलो साता नै विद्यालय शिक्षा विधेयक पेस गर्न सकिँदैन’
काठमाडौँ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले बजेट अधिवेशन सुरु भएको पहिलो साता नै विद्यालय शिक्षा विधेयक पेस गर्न नसकिने बताएका छन् । समितिको...