शिक्षाको गुणस्तर वृद्धिमा सबैको भूमिका रहन्छ : उपसभापति खड्का
सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताएका छन् । गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविको ४९औँ वार्षिकोत्सव समारोह उद्घाटन...