शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक जारी
काठमाडौँ । आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे छलफल गर्न मन्त्रीहरू छलफलमा जुटेका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षक विद्यालय नफर्किँदा भर्ना अभियान नै प्रभावित हुन...