शिक्षा विधेयकमा विज्ञको सुझाव: शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्छ
काठमाडौँ । विद्यालय शिक्षा विधेयकका विभिन्न पक्षमा शिक्षाविद्हरूले थरी थरीका राय र सुझाव राखेका छन्। संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बुधबार आयोजित बैठकमा विज्ञहरूले शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्ने,...