शिक्षा अधिकृतमाथि कालो मोसो, कर्मचारी आन्दोलित भएपछि कामकाज ठप्प
काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन्। शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई क्रान्तिकारी युवा संगठन नेपालका सदस्यहरूले कालोमोसो छ्यापेपछि उनीहरू आन्दोलित भएका हुन् । आज (मंगलबार) एक विज्ञप्ति जारी...