शिक्षा रोजगारमूलक हुनुपर्छ : मन्त्री गुरुङ
दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अबको शिक्षा रोजगारमूलक हुनुपर्नेमा जोड दिएका छन् । तनहुँको भिमाद नगरपालिका–९ भानुमतिस्थित हिमालय माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस...