राजनीतिमा संलग्न शिक्षकलाई कारबाही गरेको विवरण पठाउन मन्त्रालयको पत्र
काठमाडौँ । राजनीतिक दलको कार्यकारी पदमा बहाल रहेका शिक्षकलाई कारबाही गर्न दिइएको निर्देशन कार्यान्वयन भए नभएको विवरण १५ दिन भित्र उपलब्ध गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा...