गण्डकीले मंगलबारदेखि सिफारिस भएका स्थायी शिक्षक विद्यालयमा पठाउने
काठमाडौँ । मावि तह तृतीय श्रेणी स्थायी शिक्षकको जिल्ला पदस्थापनको लागि केही उम्मेदवारहरूको निवेदन नआएको गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ । सोमबारसम्म अन्तिम समय हुँदा पनि निवेदन नपरेपछि...