महासंघले भन्यो-‘शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन’
काठमाडौँ । सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा नरहेको बताएको छ । संवादको क्रममा मन्त्रालयले ७ वटा बुँदा...