स्थलगत अनुगमनका आधारमा शैक्षिक परामर्शदाता संस्थाहरूको नवीकरण खुला गरिने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालये स्वीकृति प्राप्त गरी लामो समय नवीकरण नभएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नवीकरण गर्ने निर्णय गरेको छ। निर्देशिका बमोजिम संस्था नवीकरण गर्नुपूर्व मन्त्रालयको उच्च...