वर्षमा दुई पटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध मिलाउँछौँ : शिक्षा सचिव अधिकारी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुई पटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताएका छन् । अनुगमन...