उपत्यका बाहिर सात मेडिकल कलेज खुल्ने प्रक्रियामा छ : मन्त्री राई
कटारी (उदयपुर) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले डा. गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सात वटा मेडिकल खोल्ने गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताएका छन् । आज...