संसदमा शिक्षा विधेयक सम्बन्धी छलफल सुरु
काठमाडौँ । विद्यालय शिक्षा विधेयक संसदमा छलफल सुरु भएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संसदमा शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तुत गरेपछि सैद्धान्तिक छलफल सुरु भएको...