परीक्षामा अनियमितता, शिक्षा शाखा प्रमुखसहित १६ कर्मचारीलाई कारबाही सिफारिस
काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुखसहित १६ जना शिक्षक तथा कर्मचारीहरूलाई कारबाही सिफारिस गरेको छ । गत चैत २ देखि ९ गतेसम्म चलेको कक्षा ८ को परीक्षा सञ्चालन...