दरखास्त दिनेलाई छोडेर अब बजारमा उपकुलपति खोज्न मिल्दैन : शिक्षा सचिव अधिकारी
काठमाडौँ । शिक्षा सचिव सुरेश अधिकारी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा जसले दरखास्त दियो अब त्यही भित्रबाट मात्र नियुक्ति हुने बताएका छन् । उपकुलपतिको सर्टलिस्टमा परेका व्यक्तिहरूमाथि प्रश्न उठिरहेका बेला शिक्षा सचिव...