नाफामूलक विद्यालय सञ्चालन गर्न नदिन शिक्षाविद्को सुझाव
काठमाडौँ । शिक्षाविद् तथा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले नाफामूलक विद्यालय सञ्चालनमा रोक लगाउनुपर्ने बताएका छन् । संसद्को शिक्षा स्वास्थ्य समितिमा बुधबार विद्यालय शिक्षा विधेयकमाथि सुझाव दिँदै उनले शिक्षा क्षेत्रमा व्यापार...