त्रिविका उपकुलपति छनोटबारे छलफल गर्न संसदीय समितिले बोलायो शिक्षामन्त्री राई
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बोलाएको छ । सोमबार बिहान ११ बजे...