शैक्षिक गुणस्तर सुधारका लागि नीति तथा कार्यक्रम छिट्टै ल्याउँछौँ : शिक्षामन्त्री खनाल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताएका छन् । शिक्षा मन्त्रालयमा मङ्गलवार पदभार ग्रहणपछि सञ्चारकर्मीलाई...