सरोकारवालालाई छलफलका लागि शिक्षा मन्त्रालयलको आह्वान
काठमाडौँ । विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार (भोली) विहान ८ बजे बोलाएको छ । बालबालिकामा कोरोनाको नयाँ स्वरुप (युके भेरियन्ट)को संक्रमण उच्च देखिएको...