अनलाइन शिक्षा प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ : डा विद्यानाथ कोइराला
काठमाडौँ । विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले विद्यालय...