शिक्षामन्त्री सुमना श्रेष्ठको प्रयासमा हाम्रो साथ रहन्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने शिक्षामन्त्री सुमना श्रेष्ठको कदम सकारात्मक भएको बताएका छन्। बुधवार आयोगको प्रतिवेदन सार्वजनिक भएपछि आयोग बन्ने...