कार्यालयमा अनुपस्थित भेटिएका मेडिकल अधिकृतसहित ९ स्वास्थ्यकर्मीलाई तीन दिने स्पष्टीकरण
काठमाडौँ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ९ जना स्वास्थ्यकर्मीहरू कार्यालय समयमा अनुपस्थित भेटिएपछि तीन दिने स्पष्टीकरण सोधिएको छ। नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मदन...