राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितलनिवास
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या देवि भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । बालुवाटारमा आज साझ बसेको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्...