शितल निवास र प्रधानमन्त्री निवास वरपर पनि निषेधित क्षेत्र घोषणा
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शितल निवास र प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । मंगलबार (आज) प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी...