हमासले शुक्रबार फिर्ता गरेको अवशेष शिरी बिबासको भएको पुष्टि
जेरुसेलम । शुक्रबार इजरायलमा फिर्ता गरिएका अवशेषहरूमध्ये सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले बन्धक बनाएका इजरायली नागरिक शिरी बिबास भएको पुष्टि उनको परिवारले शनिबार जनाएको...