आयोगको आदेश अटेरी गर्ने त्रिविका शिक्षाध्यक्ष भुसाललाई ५ हजार जरिवाना
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिलवाल भुसाललाई राष्ट्रिय सूचना आयोगले कारवाही गरेको छ । शिक्षाध्यक्ष भुसाललाई आयोगले वि.सं.२०७६ चैत्र ६ गते दिएको आदेशबमोजिम सूचना संरक्षण गर्नुको सट्टा मातहतका कार्यालयमाथि जिम्मेवारी...