शिलालेखमा नाम नराखेपछि उद्घाटनमै उफ्रिइन उपमेयर !
धनगढी । शिलालेखमा आफ्नो नाम नराखेपछि उद्घाटनकै क्रममा उपमेयर उफ्रिँदै गरेको भिडियो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। कैलालीको घोडाघोडी नगरपालिका–७ को वडा कार्यालय भवन हस्तान्तरण कार्यक्रममा मेयर ममताप्रसाद...