जफत भयो शिल्पा शेट्टीका पति राजको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति
काठमाडौँ । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं भारतीय व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ। लान्ड्रिंग रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत प्रवर्तन निदेशालय...