निकासी पैठारी संघ अध्यक्षमा शिवकुमार अग्रवाल चयन
काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी संघ अध्यक्षमा शिवकुमार अग्रवाल चयन भएका छन् । आइतबार काठमाडौँमा सम्पन्न संघको ४४औँ वार्षिक साधारण सभाबाट आगामी कार्यकालका लागि अग्रवालको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति...