शिवकुमार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर, तीन वर्ष कैदसहित जरिवाना
काठमाडौँ । विशेष अदालत काठमाडौँले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई १३ लाख २२ हजार रुपैयाँ बिगो र उत्तिनै जरिवानासहित तीन वर्ष कैद सजाय ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष...