उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने कुशवाहासहित ५ जनालाई जनमतले गर्यो कारबाही
काठमाडौँ । जनमत पार्टीले सांसदमा उम्मेदवार शिवचन्द्र कुशवाहासहित ५ जनालाई निलम्बन गरेको छ। कुशवाहा गत उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका हुन्। बुधबार बसेको पार्टी...