उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिँदै
काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिने भएकी छन् । सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुख तुम्बाहाम्फेले बिहीबार राजीनामा दिने भएकी हुन् । सभामुख निर्वाचनको तालिका संसद् सचिवालयले पुष...