सहकारी ठगी प्रकरण : केदारनाथ शर्माविरुद्ध २२ अर्ब बढीको सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका शिवशिखर बहुउद्देश्यीय सहकारीका तत्कालीन अध्यक्ष केदारनाथ शर्माविरुद्ध २२ अर्बभन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । संस्थाको रकम अपचलन गरी...