सब–इञ्जीनियरमाथि कार्यकक्षमै कुटपिट, कर्मचारीले गरे ‘पेनडाउन’
जाजरकोट । शिवालय गाउँपालिका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र...