कोरोनाले ल्याएको सङ्कट र यसको संवैधानिक निकास
महामारीको रूपमा फैलिरहेको रोग कोरोना भाइरस डब्लुएचओले राखेको अफिसियल नाम ‘कोभिड–१९’ को कहरबाट अहिले विश्व गुज्रिरहेको अवस्था छ। २०१९ को नोभेम्बर अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको...