विषादीको मात्रा थाहा पाउने विधि सर्वसाधारणलाई जानकारी गराउन सचिव ढुङ्गानाको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले तरकारी तथा फलफूलमा हुन सक्ने विषादीको मात्रा उपभोक्ता स्वयंले थाहा पाउने विधिहरू सर्वसाधारणलाई जानकारी दिन निर्देशन दिएका छन् । कृषि तथा...