श्रम मन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूतको भेट, नेपाली कामदारलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी छलफल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गरेका छन् । बिहीबार मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीच...