शीतलनिवासमा देशैभरीका सांसदलाई आज राष्ट्रपतिको चियापान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघ तथा प्रदेशका सांसदहरुलाई आज बिहान शीतल निवासमा चियापानका लागि निम्तो गरेका छन् । उपराष्ट्रपति निर्वाचनमा मत दिन आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले...